१० पुस २०८२, बिहिबार । December 26, 2025

सप्तकोशीमा पनिको बहाव उच्च, ३४ वटा ढोका खोलियो



कोशी । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ।

कोसीको बहाब लगातार बढिरहेको छ । बहाब बढेपछि साइरनसमेत बजाइएको छ । अहिले कोसीको बहाब २ लाख ७२ हजार ४ सय ८५ क्यसेक रहेको छ ।

कोसीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist