२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहमा पुग्यो, सतर्क रहन आग्रह



काठमाडौं । निरन्तरको बर्षासँगै आएको बाढीले त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ ।

शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ । लगातारको झरीले नारायणी नदी र त्यससँग जोडिएका खोलमा बाढी आएका कारण गण्डक नदीमा पानीको सतह बढेको हो ।

गण्डकबाट भारतले उत्तर प्रदेश र बिहारमा सिचाइँकालागि पानी लगेको छ । बिहार र उत्तरप्रदेशका क्षेत्रमा डुबानको खतरा बढेपछि भारतले गण्डक ब्यारेजका ढोका खोल्ने गर्छ । प्रहरी चौकी त्रिवेणीका अनुसार गण्डक ब्यारेजमा सबैजसो ढोका केही माथि उचालिए पनि पुरै खोलिएको छैन ।

भारतमा डुबानको खतरा बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलेर नदीमै पानी पठाइन्छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको