१८ पुस २०८२, शुक्रबार । January 2, 2026

बेलायती आम निर्वाचनः सत्ताधारी दलको लज्जास्पद हार, प्रतिपक्षी लेबरको एकल बहुमत



एजेन्सी । बेलायती चुनावमा लगातार १४ वर्षबाट सत्ताधारी भएको कन्जरभेटिभ दलको लज्जास्पद पराजय भएको छ ।

टोरीज् भनेर चिनिने सत्ताधारी दलले बेलायती सदनको ६ सय ५० सिटमा तीन अंकको सिट पुर्‍याउन नसकेर ८२ मा खुम्चिएको छ । टोरिज्ले हालसम्म १९३ सिट गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी लेबर पार्टीले पछिल्लो चुनाव भन्दा १ सय ७५ सिट बढाएर अहिलेसम्म ३ सय ६२ सिट ल्याएको छ ।

१ सय २४ सिटको नतिजा आउन बाँकी हुँदै लेबरको एकल बहुमत भन्दा बढि सिट आएको हो । ३ सय २६ मा बहुमत पुग्नेमा लेबरको बहुमत बढी सिट आइसकेको छ । लेबर पार्टीको एकल बहुमत आएसँगै १४ वर्षबाट सत्ताहिन भएको लेबरले सत्ता चलाउने भएको हो । अबको चार दिनमा बेलायती सदन संचालनको कार्यतालिका रहेको छ ।

लेबरको बहुमत आएसँगै लेबरका नेता केइर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together