२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध



मुग्लिन । निरन्तरको बर्षासँगै झरेको पहिरोले मुग्लिन–नारायणगढ​ सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलवीरे ​भन्ने स्थानमा मंगलबार दिउँसो ३ बजेपछि पहिरो खस्दा अहिले सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । पहिरोसँगै खसेको ठूलो ढुङ्गा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।​ प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालन गर्न करिब १ घण्टा लाग्ने अनुमान छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय