१० श्रावण २०८३, आइतबार । July 26, 2026

कोपा अमेरिका २०२४

शतप्रतिशत जीत निकाल्दै उरुग्वे क्वाटरफाइनलमा


१८ असार २०८१, मंगलबार  

654
Shares

एजेन्सी । उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा पुगेको छ ।

समूह सी को अन्तिम खेलमा आज बिहान अमेरिकालाई १–० गोलले हराएर उरुग्वे क्वाटरफाइनलमा पुगेको हो । एरोहेड स्टेडियममा भएको खेलमा म्याथिएस ओलिभेराले गरेको एक गोल नै निर्णाय बन्यो ।

यो खेलसँगै एक खेल मात्र जितेको अमेरिका समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ९ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर