२१ माघ २०८१, सोमबार । February 3, 2025

सिद्धार्थ बैंकको बीरगञ्ज शाखामा आगलागी



बीरगञ्ज । आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैंकमा सोमबार आगलागी भएको छ ।

करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका बीरगञ्जले जनाएको छ । आगो निभाउन बीरगञ्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा बारूणयन्त्र लगायत ठुलो संख्यामा नेपाली सेना शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ ।

आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको