४ असार २०८३, बिहिबार । June 18, 2026

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब बराबरको कारोबार


१७ असार २०८१, सोमबार  

24
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ को विन्दुमा पुगेको छ । आज ३२३ कम्पनीको ४४ हजार १ सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ३६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ अंकले बढेको छ । १३ उपसमूहमध्ये निर्माण र फाइनान्स कम्पनीहरू घटेका छन् भने ११ वटा बढेको छ ।

आज सर्वाधिक बढ्नेमा विकास बैंक र होटेल रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा