४ असार २०८३, बिहिबार । June 18, 2026

कोपा अमेरिका २०२४

भेनेजुएला र इक्वेडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो


१७ असार २०८१, सोमबार  

216
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा भेनेजुएला र इक्वेडरले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

सोमबार बिहान जमैकालाई पराजित गर्दै समूह विजेता बनेर भेनेजुएला र मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै इक्वेडर क्वाटरफाइनलमा पुगेको हो। भेनेजुएलाले समूह चरणमा तीन वटै खेल जित्दा इक्वेडरले एक जित, एक हार र एक बराबरी खेलेर क्वाटरफाइनलमा स्थान बनाएको हो। सोमबार बिहान जमैकामाथि इडुवार्ड बेलोले ४९ औं मिनेटमा, सलोमोन रोन्डनदर् ५६ औं मिनेटमा र इरिक रमिरेजले ८५ औं मिनेटमा गोल गरे।

समूह ‘बी’ बाट मेक्सिको र जमैका बाहिरिएका छन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा