१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

कोपा अमेरिका २०२४

कोस्टारिकालाई हराउँदै कोलम्बिया नकआउट चरणमा


१५ असार २०८१, शनिबार  

198
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया नकआउटचरणमा प्रवेश गरेको छ।

स्टेट फार्म स्टेडियममा सम्पन्न खेलमा कोलम्बिया ३–० ले विजयी भयो। जितसँगै समूह ‘डी’मा रहेको कोलम्बिया दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। कोलम्बियाले पहिलो खेलमा बोलिभियालाई ३– ले हराएको थियो। पहिलो हाफमा कोलम्बियाले लुइस डियाजको गोलमा सुरुआती अग्रता लिएको थियो। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

दोस्रो हाफमा डेभिन्सन सान्चेज र जोन कोर्डोबाले गोल गर्दै कोलम्बियालाई सहज जित दिलाए। सान्चेजले जोन एरियास र कोर्डोबाले जेम्स रोड्रिग्जको पासमा गोल गर्दै टिमको सहज जित निश्चित गरेको थियो।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली