३० चैत्र २०८२, सोमबार । April 13, 2026

काठमाडौंको नागार्जुनमा कार दुर्घटना, चालकको मृत्यु


१४ असार २०८१, शुक्रबार  

396
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका कार चालक पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व