२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर…


१३ असार २०८१, बिहिबार  

27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड लगायतका विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १ सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ६४ र बिक्रीदर १ सय ६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४ सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४ सय ३६ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३ सय ५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ५५ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ