१७ पुस २०८२, बिहिबार । January 2, 2026

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर…



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, पाउन्ड लगायतका विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १ सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ६४ र बिक्रीदर १ सय ६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४ सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४ सय ३६ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३ सय ५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ५५ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य