९ चैत्र २०८२, सोमबार । March 23, 2026

कोपा अमेरिका २०२४

इक्वेडरसँग जमइका ३–१ गोल अन्तरले पराजित


१३ असार २०८१, बिहिबार  

87
Shares

एजेन्सी । कोपा अमेरिका २०२४ अन्तर्गत गए राति भएको खेलमा इक्वेडरले जमइकालाई ३–१ ले पराजित गरेको छ ।

खेलको १३औँ मिनेटमा आत्मघातो गोल उपहार पाउँदै इक्वेडरले खेलमा अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इक्वेडरले २–० को अग्रता लियो । खेलको ५४औँ मिनेटमा जमइकाले १ गोल फर्काएर खेललाई २–१ को स्थितिमा पुर्‍यायो ।

तर, खेलको इन्जुरी समयमा इक्वेडरले अर्को गोल गर्दै खेलमा ३–१ को जित निकालेको हो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो