२३ बैशाख २०८३, बुधबार । May 7, 2026

युरोकप २०२४

पोर्चुगललाई हराउँदै जर्जिया नकआउट चरणमा


१३ असार २०८१, बिहिबार  

459
Shares

एजेन्सी । पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गएराति सम्पन्न जारी युरोकपको समूह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।

जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए । यो जितपछि समूह एफ मा जर्जिया तेस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ । त्यस्तै हारका बाबजुत पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै समूह एफमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजति गरेको छ र समूहमा दोस्रो हुँदै नक आउट चरणमा छनौट भएको छ ।

यस समूहबाट चेक रिपब्लिक बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको