१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

पूरा भयो सेमिफाइनल समिकरण, सुपर–८ चरणबाटै बाहिरियो अस्ट्रेलिया


११ असार २०८१, मंगलबार  

2.4k
Shares

एजेन्सी । वेष्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

मंगलबार बिहान भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले आफ्नो सेमिफाइनल यात्रा तय गरेपछि समिकरण तयार भएको हो । सुपर–८ को समूह १ बाट भारत समूह विजेता र अफगानिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह २ बाट साउथ अफ्रिका समूह विजेता र इंग्ल्याण्ड उपविजेता हुँदै सेमिफाइनमा पुगेका हुन् ।

अफगानिस्तान सेमिफाइनमा पुगेसँगै पूर्वविजेता अस्ट्रेलिया भने सुपर–८ चरणबाटै घर फर्किएको छ । सेमिफाइनल चरणका खेलहरु आउँदो २७ तारिखबाट सुरु हुनेछन् । सेमिफाइन चरणको पहिलो खेल २७ तारिख बिहान ६ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ ।

यस्तै सेमिफाइनलको दोस्रो खेल सोहिदिन राति ८ बजेर १५ मिनेटमा भारत र इंग्ल्याण्डबीच हुनेछ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली