२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कोपा अमेरिका २०२४

कोस्टारिकासँग गोलरहित बराबरीमा रोकियो ब्राजिल


११ असार २०८१, मंगलबार  

450
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत मंगलबार बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ ।

सोफि स्टेडियममा भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकियो। बराबरीसँगै ग्रुप डीमा रहेको ब्राजिल अंक बाँड्न बाध्य भयो। अधिकांश समय कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले भने गोल गर्न सकेन। ७४ प्रतिशत बल पोजिसनमा राखेको ब्राजिलका स्टाइकर नेइमार बिनै मैदानमा उत्रिएको थियो ।

यही समूहमा आज बिहान भएको खेलमा पाराग्वेलाई २(१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ