५ असार २०८३, शुक्रबार । June 19, 2026

कोपा अमेरिका २०२४

पाराग्वेलाई हराउँदै कोलम्बियाको विजयी सुरुवात


११ असार २०८१, मंगलबार  

102
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी शुरूआत गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरे । ३२ औं मिनेटमा मुनोजले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक बटुलेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा