२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

३ दशमलव २१ अंकले बढ्यो नेप्से, ५ अर्ब ७ करोडको कारोबार


१० असार २०८१, सोमबार  

21
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अंकले बढेर २०६६ विन्दुमा कायम भएको छ ।

नेप्सेसँगै आज ५ अर्ब ७ करोडको कारोबार समेत भएको छ । १ सय ४२ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स सूचक सबैभन्दा धेरै २ दशमलव ११ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक १ दशमलव ५६ प्रतिशत तथा माइक्रोफाइनानस समूह १ दशमलव २६ प्रतिशत बढेको छ ।

यस्तै हाइड्रोपावर समूहमा ४ दशमलव ९ अंकको बृद्धि भएको छ । बैंकिङ ३, होटल तथा पर्यटन ११, जीवन बीमा १८, उत्पादन १४, निर्जीवन बीमा ९ र व्यापार समूह १२ अंक घटे । नेपाल फाइनानस र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमायाको ७ दशमलव २, शिवश्री हाइड्रोपावरको ६ दशमलव ९, आरम्भ चौतारी लघुवित्तको ६ दशमलव ३ तथा सिन्धु विकास बैंकको मूल्य ६ दशमलव १ प्रतिशत बढेको छ ।

बुद्धभूमि हाइड्रोको मूल्य ७, समाज लघुवित्तको ३ दशमलव ७, अपरहेवाखोलाको २ दशमलव ८, पाँचथर पावरको मूल्य २ दशमलव ८ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ