१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सिटिजन्स बैंकद्वारा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन


९ असार २०८१, आइतबार  

222
Shares

बुटवल । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कालिकानगर शाखाले महिला तथा गृहिणीहरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतानामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित श्री जयन टेक्निकल कलेज अफ टेक्नोलोजीमा क्षमताको विकास गर्नको निमित्त संचालित सिपमुलक तालिममा आवद्घ भएका महिला तथा गृहिणी हरुलाई वित्तिय साक्षरता सम्बन्धी सचेतनामुलक ज्ञान दिएको हो । बैंकको तर्फबाट कालिकानगर शाखा प्रबन्धक हरि खनाल, कर्मचारी रवि काफ्ले र कृती पाण्डेले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

वित्तिय साक्षरता सम्बन्धी उक्त कार्यक्रमले महिला तथा गृहिणीहरुलाई वित्तिय ज्ञानको लागि धेरै ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ । साथै उक्त कलेजका सञ्चालक नरमती थापा श्रेष्ठले उक्त कार्यक्रम आयोजना गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेकी छन् । उक्त कार्यक्रममा वित्तिय साक्षरता जस्तै वचत, विप्रेशण, कर्जा, डिजिटल कारोबार सम्बन्धी महत्वका बिषयमा छलफल गरिएको थियो ।

उक्र कार्यक्रममा ५० देखि ५५ जना महिला तथा गृिहणी सहभागि भएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था