३ आश्विन २०८३, शनिबार । September 19, 2026

युरोकप २०२४

रोनाल्डोको नयाँ कीर्तिमान, बने युरोकपमा सर्वाधिक एसिस्ट गर्ने खेलाडी


९ असार २०८१, आइतबार  

2.7k
Shares

एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकप फूटबल प्रतियोगिताको इतिहासमै सर्वाधिक एसिस्ट (गोलका लागि अन्तिम सहयोग) गर्ने खेलाडी बनेका छन् ।

जर्मनीमा जारी युरोकपअन्तर्गत शनिवार राति टर्कीविरुद्धको खेलमा १ एसिस्ट गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले पोर्चुगलका लागि तेस्रो गोल गरेका थिए । अब रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ । युरोकपमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । उनले १४ गोल गरेका छन् ।

जारी प्रतियोगिताअन्तर्गत २ खेलमा शतप्रतिशत जीत निकालेसँगै पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा पुगिसकेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ