१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

बंगलादेशले अस्ट्रेलियालाई दियो १ सय ४१ रनको लक्ष्य



एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर–८ को चौथो खेलमा बंगलादेशले अस्ट्रेलियालाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४१ रन बनाए । उनीबाहेक तौहीद हृदयले ४० रनको इनिङ खेले ।

यी दुईबाहेक बंगलादेशका अन्य कुनै खेलाडीले ठूलो इनिङ खेल्न सकेनन् । बंगलादेशलाई १ सय ४० रनमै समेट्ने क्रममा अस्ट्रेलियाका पैट कमिन्सले ह्याट्रिक विकेट लिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य