२ कार्तिक २०८३, सोमबार । October 20, 2026

युरोकप २०२४

डेनमार्कसँग बराबरीमा रोकियो इंग्ल्यान्ड


७ असार २०८१, शुक्रबार  

255
Shares

एजेन्सी । युरो २०२४ अन्तर्गत बिहीबार राति भएको खेलमा दाबेदार टोली इंग्ल्यान्ड डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको छ ।

खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, इंग्ल्यान्डको अग्रता लामो समय टिकेन । ३४ औँ मिनेटमा मोर्टेन ह्युलमन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा कुनै गोल हुन सकेन । बराबरीपछि इंग्ल्यान्ड २ खेलपछि ४ अङ्क बटुल्दै समूह सीको शीर्ष स्थानमा छ ।

डेनमार्क समान खेलबाट २ अङ्क बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । स्लोभेनियाको पनि २ अङ्क छ । टोली तेस्रो स्थानमा छ । सर्बिया भने १ अङ्कसहित पुछारमा छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि