१७ पुस २०८२, बिहिबार । January 1, 2026

युरोकप २०२४

सर्बिया र स्लोभेनियाबीचको खेल बराबरीमा



एजेन्सी । युरोकप–२०२४ मा सर्बियाले स्लोभानियालाई १–१ को बराबरीमा रोकेको छ ।

खेल सकिन केही सेकेन्डमात्र बाँकी छँदा लुका जोभिचले गरेको गोलको मद्दतले सर्बियाले स्लोभानियालाई १–१ को बराबरीमा रोकेको हो । जोभिचले कर्नरमा प्राप्त अवसरलाई हेडबाट गोल गरे र सर्बियालाई एक बहुमूल्य अंक दिलाए । यस नतिजाले स्लोभानियाको पहिलो ऐतिहासिक जित निकाल्ने अवसर गुमेको छ ।

समूह ‘सी’ को खेलमा स्लोभानियाले जान कारनिनिकको गोलमा ६९ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य