२९ चैत्र २०८२, आइतबार । April 13, 2026

साताको अन्तिम कारोबारको दिन दोहोरो अंकले घट्यो नेप्से


६ असार २०८१, बिहिबार  

15
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १० दशमलव ४४ अंकले घटेको छ ।

सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनानस १.८२ प्रतिशत बढ्यो भने अरु क्षेत्रगत सूचकहरु घटेका छन् ।बैंकिङ ६, विकास बैंक ३४, होटल तथा पर्यटन ४९, हाइड्रोपावर १५, जीवन बीमा ८२, उत्पादन १०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ३३, अन्य ७ र ब्यापार समूह २० अंक घटे ।

कालिका लघुवित्तको ७.७, बाराही हाइड्रोपावरको ६.६, गुडविल फाइनान्सको ५.४ तथा ग्रीन भेन्चरको मूल्य ५ प्रतिशत बढ्यो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व