१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १ सय ८१ रनको लक्ष्य



एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ को नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डलाई जितको लागि १ सय ८१ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा भएको यो खेल जारी विश्वकपको ‘सुपर–८’ चरणमाको दोस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य