३ आश्विन २०८३, शनिबार । September 19, 2026

नेप्समा झिनो अंकको सुधार, ३ अर्ब ४० करोडको कारोबार


५ असार २०८१, बुधबार  

15
Shares

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको सुधार आएको छ ।

आज नेप्से २.२७ अंकले बढेर दुई हजार ७८ दशमलब ७६ विन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १३५ वटाको बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ