२ कार्तिक २०८३, सोमबार । October 19, 2026

टी–२० विश्वकप

फर्गुसनको दुर्लभ रेकर्ड, विश्वकपमा पुरै ४ ओभर मेडन राख्ने पहिलो बलर


४ असार २०८१, मंगलबार  

3.7k
Shares

एजेन्सी । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन जारी टी–२० विश्वकपमा आफ्नो पूरै ४ ओभर अर्थात २४ बल नै मेडन राख्ने पहिलो खेलाडी बनेका छन् ।

पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् । टी–२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी बनेका हुन् ।

जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ विकेट लिएर कुनै रन दिएका थिएनन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि