१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो, कुन–कुन देश पुगे ?



अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

सोमबार बिहान भएको खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेशले सुपर–८ मा आफ्नो स्थान सुरक्षित गरेसँगै ८ वटै टोलीको टुङ्गो लागेको हो । सुपर–८ को गु्रप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश बीच प्रतिपर्धा हुनेछ भने ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्ट इन्डिज र दक्षिण अफ्रिका परेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

समूह डी मा रहेको नेपाल भने ४ खेलमा १ अंकसहित घर फर्किने भएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य