२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० विश्वकप

श्रीलंकासँग नेदरल्यान्ड्स ८३ रनले पराजित, सकियो विश्वकपको यात्रा


३ असार २०८१, सोमबार  

114
Shares

एजेन्सी । जारी टी–२० विश्वकप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्ड्समाथि फराकिलो जीत निकालेको छ ।

आज बिहान भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद् अन्त्य गरेको हो । २ सय २ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६ दशमलव ४ ओभरमा अल आउट हुँदै जम्मा १ सय १८ रन मात्रै बनाउने सकेको थियो । नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट र कप्तान स्कट एडवार्ड्सले समान ३१/३१ रन बनाउन बाहेक अरु ब्याटरले ठूलो स्कोर बनाउन सकेनन् ।

श्रीलंकाका नुवान तुषाराले ३, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले २/२ र महेश थीक्षण र दासुन शानकाले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ