२१ मंसिर २०८२, शनिबार । December 7, 2025

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारकै मूल्यमा आजपनि सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारकोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको