१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० विश्वकप

ओमानमाथि स्कटल्यान्डको फराकिलो जित


२८ जेष्ठ २०८१, सोमबार  

39
Shares

एजेन्सी । वेस्टइन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप २०२४ को गएराति भएको खेलमा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को सम्भावना मजबुत बनाएको छ । जित्नलाई १ सय ५१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रन जोडेका थिए ।

जर्ज मुन्शे २० बलमा २ चौका र ४ छक्कासहित ४१, माइकल जोन्स १६, रिची बेरिंग्टन १३ र म्याथ्यु कस्रले १५ रन जोडे । ओमानका बिलाल खान, अकिब इलियास र मेहरान खानले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५० रन बनाएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ