२८ चैत्र २०८२, शनिबार । April 12, 2026

नरेश खातीले ल्याए ‘मेरो प्यारो बच्चा’


२७ जेष्ठ २०८१, आइतबार  

18
Shares

काठमाडौं । गायक तथा संगीतकार नरेश खातीले नयाँ गीत ‘मेरो प्यारो बच्चा’ बजारमा ल्याएका छन् ।

नरेश खातीकै शब्द सृजना र संगीत रहेको उक्त गीतमा गायिका समिक्षा अधिकारीले आवाज भरेकी छन् । उक्त गीतको म्युजिक भिडियो शुक्रबार मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘मेरो प्यारो बच्चा’ गीतको म्युजिक भिडियोमा सञ्चिता लुइटेलसँगै बालकलाकार आयुश्मा बिक र प्रिती बस्नेतको अभिनय देखिन्छ ।

म्युजिक भिडियोको निर्देशन रुपेश थापाले गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् । यस अघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘मै मरी गए’, ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’लगायत थुप्रै गीतहरु लोकप्रिय छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व