१७ पुस २०८२, बिहिबार । January 1, 2026

टी–२० विश्वकप

आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित



एजेन्सी । जारी टी–२० विश्वकपको गएराति भएको खेलमा आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १ सय २५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुई/दुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एक/एक विकेट लिए । यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई