४ आश्विन २०८३, आइतबार । September 20, 2026

टी–२० विश्वकप

युगान्डासँग ३ विकेटले हार्‍यो पपुवा न्यूगिनी


२४ जेष्ठ २०८१, बिहिबार  

42
Shares

काठमाडौं । जारी टी–२० विश्वकप २०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८ दशमलव १ ओभरमा भेटाएको हो । पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुई–दुई, चाद सोपर र असाद भालाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली