२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० विश्वकप

अस्ट्रेलियाले ओमानलाई दियो १ सय ६५ रनको लक्ष्य


२४ जेष्ठ २०८१, बिहिबार  

99
Shares

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा अन्तर्गतको बिहीबार बिहान भएको खेलमा अस्ट्रेलियाले ओमानलाई जितको लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

क्यारेबियन राष्ट्र बार्बाडसको जर्जटाउनस्थित केसिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाउन सफल भयो । अस्ट्रेलिया र ओमान प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा नामिबिया, स्कटल्यान्ड र साबिक विजेता इङ्ल्यान्ड पनि छन् ।

समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो तेस्रो खेल हो । यसअघि खेलिएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ