२ कार्तिक २०८३, सोमबार । October 20, 2026

टी–२० विश्वकप

सुपर ओभरमा नामिबियासँग हार्‍यो ओमान


२१ जेष्ठ २०८१, सोमबार  

33
Shares

एजेन्सी । नामिबियाले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।

समूह बी को पहिलो नाटकीय खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ । अन्तिम ओभरमा नामिबियाले ५ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउन पर्ने थियो । तर, ओमानले १ विकेट गुमाउँदै १० रन बनायो ।

नामिबियाका अनुभवी बलर डेविड विजाले आफ्नो अनुभवको भरपूर्ण फाइदा लिदै मात्रै १० रन खर्चिए । त्यसमा पनि अन्तिम बलमा जिशान मकसुदले छक्का हानेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि