१ आश्विन २०८३, बिहिबार । September 18, 2026

सुनको भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित


२० जेष्ठ २०८१, आइतबार  

3
Shares

काठमाडौं । बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार बढ्दै र व्यवसायी पलायन हुने स्थिति बन्ने व्यवसायीको दाबी छ ।

भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै सरकारले बजेटको उक्त प्रावधान तत्काल फिर्ता लिनुपर्ने मााग राखेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ