४ असार २०८३, बिहिबार । June 19, 2026

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब बजेट


१५ जेष्ठ २०८१, मंगलबार  

9
Shares

काठमाडौं । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब रुपैयाँबराबरको बजेट विनियोजन गरिएको छ ।

अनुदान र राजश्व बाँडफाँटबाट सोबराबरको रकम दिइने भएको हो । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन्। बजेटमा आगामी आर्थिक वर्षमा समानीकरण अनुदान तर्फ प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाय ८८ अर्ब दिइने व्यवस्था गरिएको छ।

यसैगरी, सशर्त अनुदान तर्फ प्रदेशलाई २५ अर्ब ८४ करोड रुपैयाँ र स्थानीय तहलाई दुई खर्ब आठ अर्ब ८८ करोड रुपैयाँ छुट्टाइएको छ । यसैगरी समपूरक अनुदान तर्फ प्रदेशलाई ६ अर्ब २० करोड र स्थानीय तहलाई सात अर्ब बिनियोजन गरिएको छ । यसैगरी, विशेष अनुदानतर्फ प्रदेशलाई चार अर्ब ४० र स्थानीय तहलाई आठ अर्ब ५० करोड छुट्टाइएको छ ।

राजस्व बाडफाँटबाट प्रदेश र स्थानीय तहलाई एक खर्ब ५९ करोड दिइने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा