२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेपालसँग टी–२० सिरिज खेल्ने वेस्ट इन्डिजको टोली घोषणा


११ बैशाख २०८१, मंगलबार  

12
Shares

काठमाडौं । नेपालसँग टी–२० खेल खेल्नका लागि वेस्ट इन्डिजले टोली घोषाणा गरेको छ ।

अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो । आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ । कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् ।

उक्त टोलीमा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप–कप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती, किमो पल, ओशाने थोमस, हेडेन वाल्स जस्ता प्रभावशाली खेलाडीहरु रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ