१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


४ बैशाख २०८१, मंगलबार  

0
Shares

काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रबार सुनको भाउले १ लाख ३९ हजारको उच्चतम मूल्य रेकर्ड बनाएकोमा सो रेकर्ड आज फेरि तोडिएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ११ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था