३ आश्विन २०८३, शनिबार । September 19, 2026

वर्षभरमै ४४ हजारले बढ्यो सुनको मूल्य,आजै २ हजार ४ सयले वृद्धि


३० चैत्र २०८०, शुक्रबार  

27
Shares

काठमाडौं। वर्ष २०८०को अन्तिम दिन सुनको मूल्य हालम्मकै उच्च कायम भएको छ ।

चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसै दिन प्रतितोला ९४ हजार ९९५ रहेको सूनको मूल्यमा सालभरमै ४४ हजार ५ रुपैयाँ वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ