३ आश्विन २०८३, शनिबार । September 19, 2026

आयरल्याण्ड ए सँग नेपाल ए को लज्जास्पद हार


२३ चैत्र २०८०, शुक्रबार  

15
Shares

काठमाडौं । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एक दिवसीय खेलमा नेपाल ए ले आयरल्याण्ड ए सँग १ सय १४ रनले पराजीत भएको छ ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६ दशमलव ५ ओभरमा अल आउट हुँदै जम्मा ६० रन मात्रै जोड्न सफल भयो । नेपालका लागि भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए ।

विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ