३ आश्विन २०८३, शनिबार । September 19, 2026

एसएमएस फ्रेण्डसिप कपः टस हारेर फिल्डिङ गर्दै नेपाल


२३ चैत्र २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । भारतमा जारी एसएमएस फ्रण्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पएको छ ।

आजको खेलमा नेपाले चार परिवर्तन गरेको छ । नेपालका नियमित कप्तान रोहित पौडेल आज बेञ्चमा छन् । आजको बरोडा विरुद्धको खेलको कप्तानी भने दिपेन्द्रसिंह ऐरीले गर्नेछन् । कप्तान रोहित सँगै अभिनाश बोहरा, आसिफ शेख र सोमपाल कामीलाई पनि आज बेञ्चमा राखिएको छ ।

बरोडाविरुद्धको खेलमा नेपालले ललित राजवंशी र आकाश चन्दलाई खेल्ने मौका दिएको छ । नेपाल यसअघिनै फाइनलमा पुगिसकेकाले उनीहरुलाई विश्राम दिइएको हो । नेपाल र भारतको राज्यस्तरिय टोली गुजरातबीच आइतबार फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ