१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

दोस्रो एकदिवसीय क्रिकेटः नेपाल ए र आयरल्याण्ड ए भिड्दै


२३ चैत्र २०८०, शुक्रबार  

9
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आयरल्यान्ड ए र नेपाल ए बिच आज दोस्रो एकदिवसीय खेल हुँदै छ ।

पहिलो खेलमा पराजय व्यहोरेको नेपाल ए आज जितको खोजीमा हुनेछ । खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

पहिलो एकदिवसीय खेलमा नेपाललाई आयरल्यान्ड ले २१ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली