९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

नेपालमा पहिलो पटक सस्तो  BLACKVIEW को ट्याब १८ सार्वजनिक, कस्ता छन् फिचर र मूल्य ?


२१ चैत्र २०८०, बुधबार  

12
Shares

काठमाडौँ । नेपाली बजारमा पहिलो पटक सर्वसुलभ दरमा BLACKVIEWको ट्याब्लेट सार्वजनिक भएको छ ।

बजारका चलनचल्तीमा रहेका अन्य ट्याब्लेट भन्दा उत्कृष्ट मानिएको BLACKVIEW ट्याब १८ काठमाडौँको न्यु रोड स्थित ताम्राकार कम्पेल्कस्को पसल नं ८ र अन्य खुद्रा पसलहरुमा उपलब्ध रहेको छ । ८ जी.बि र १२ जी.बि RAM सहित २५६ जी.बि को स्टोरेजका दुई थरीका सेटहरू अहिले बजारमा उपलब्ध छन् ।

यस ट्याब्लेटमा १२ इन्चको टच डिस्प्ले, स्टाइलस् पेन फिचर, सिम कार्ड प्रयोग हुनुका साथै २.४के भिडियोहरू समेत सर्पोट गर्दछ । नेटफिल्क्सको १०८० पिक्सेलमा रहेको एच.डी भिडियोहरू सहजै चल्छ । यस ट्याब्लेटमा मिडिया टेक हेलो जी ९९ ६ एन एमको फिचर पनि जडान गरिएको छ भने उत्कृष्ट साउन्ड सिस्टमको लागि क्वाड हरमान कार्डोन स्पिकर पनि जडान गरिएको छ । ८८०० एम ए एचको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ पनि यसमा उपलब्ध रहेको छ । 

३ वटा कलरमा उपलब्ध हुने यस ट्याब्लेटको बजार मूल्य ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध भइरहेको छ । विश्व बजारमा १२ वर्ष भन्दा लामो समय पर्खात ब्रान्ड बनाउँदै गएको BLACK VIEW ट्याब्लेट नेपाली बजारमा भने पहिलो पटक भित्रिएको हो । 

यस सेटको बारेमा थप जानकारीका लागि ताम्राकार कम्पेल्कस स्थित पसल नं ८ वा सम्पर्क नं ९८२३८८८८०० मा फोन गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको