४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

टी–२० फ्रेण्डसिप कप

नेपाललाई जितका लागि ९९ रन आवश्यक


१८ चैत्र २०८०, आइतबार  

3
Shares

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत पुगेको नेपाली टोलीले भारतको राज्यस्तरीय टोली गुजरातलाई ९८ रनमा अलआउन गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८ दशमलव २ ओभरमा मात्र ९८ रन बनाउन सफल भएको छ । यो सँगै अब नेपाललाई जितका लागि जम्मा ९९ रन आवश्यक छ । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए ।

गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व