२१ मंसिर २०८२, शनिबार । December 6, 2025

कमलसिंह ऐरिले लिए ३ विकेट, नेपाललाई पाँचौ सफलता



काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बि त्रिवि क्रिकेट मैदानमा जारी टी २० अभ्यास खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

नेपालका बलर कमलसिंह ऐरिले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । खेल अवधिभर कमलसिंहले ३ विकेट लिएका छन् ।

१९ औँ ओभरको खेल जारी हुँदा आयरल्यान्डले ५ विकेट गुमाएर १ सय ९६ रन जोड्न सफल भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको