१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आयरल्यान्ड ‘ए’ लाई पहिलो झट्का, कमल ऐरिले लिए विकेट


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ को पहिलो विकेट लिएको छ ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेटको रुपमा पहिलो ओभरको दोस्रो बलमा कप्तान निल रक आउन भएका छन् । उनको विकेट नेपाली बलर कमल ऐरीले लिएका हुन् ।

निल रक दुई रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखद्वारा क्याच गरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ