२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० अभ्यास खेलः कुशल मल्लले दिलाए नेपाललाई पाँचौ सफलता


१२ चैत्र २०८०, सोमबार  

9
Shares

काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई पाँचौँ सफलता मिलेको छ।

नेपाललाई पाँचौ सफलता कुशल मल्लले दिलाएका हुन् । यसअघि गुलशन झाले दुई, ललित राजवंशी र करण केसीले सफलता दिलाएका थिए। नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ।

यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ