३० फाल्गुन २०८२, शनिबार । March 14, 2026

बाँसबारी जग्गा प्रकरण

विनोद चौधरीको बयानः जग्गा कानून अनुसार नै लिएका हौँ


८ चैत्र २०८०, बिहिबार  

6
Shares

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा आफुहरुले कानून वमोजिम नै लिएको दाबी गरेका छन् ।

बिहिबार बिहान बयान दिन सरकार वकिल पुगेका चौधरीले सीआईबीसामु बाँसबारी जग्गा प्रकरणमा आफ्नो कुनै दोष नभएको दाबी गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको चौधरीको बयानमा उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो ।

उनले बिहीबार विहान ८ देखि ११ बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по